१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

देशभरि लकडाउन हुँदैन तर आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री ज्ञवाली

कामठाडौं । आंशिक लकडाउन गर्ने तर पूर्ण रुपमा लकडाउन नगर्ने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली जानकारी दिएका छन् । पछिल्लो समय कोरोना संक्रमण दर दैनिक रुपमा बढिरहेको छ । कोारेना संक्रमण बढ्दै गएपछि केही साता लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो । तर मन्त्री ज्ञवालीले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न लकडाउन