काठमाडौं । नेकपाका ओली समुहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले गणतन्त्रको रक्षाको निम्ती नारायणहिटी अगाडीको क्षेत्र तय गरिएको बताए । ‘अव नारायणहिटीमा राजतन्त्र छैन’ भन्दै राजतन्त्र फालेर ल्याएको गणतन्त्रको रक्षाको निम्ती नारायणहिटीमा सभा गर्नु परेको बताए । गृहमन्त्री थापाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाउन खोज्दा राजनितिक अस्थीरता जोडिएको बताए