अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

चुनावी सरकारको गृहमन्त्री गौतम बन्ने, पुर्व माओवादीका ५ मन्त्रीले सामुहिक राजिनामा दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदम चालेपछि पुर्व माओवादीबाट सरकारमा गएका ५ जना मन्त्रीहरुले सामुहिक राजिनामाको तयारी गरेका छन । प्रधानमन्त्रीले एकलौटी तरिकाले संसद विघटनको प्रश्ताव गरेपछि प्रचण्डको निर्देशनमा ५ मन्त्रीले राजिनामा गर्न लागेका हुन । पुर्व माओवादीबाट सरकारमा ६ जना मन्त्री रहेका छन । प्रधानमन्त्री निकट