१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सुनको मूल्य ९ सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९ सयले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ९०