अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

नेकपा विवाद नयाँ मोडमा, प्रधानमन्त्रीले गरे संसद् विघटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद बैठक राखेर संसद विघटन गरेका छन । पार्टीमा आन्तरिक विवाद चर्कदै गएपछि प्रधानमन्त्रीले संसद विघटनको प्रश्ताव गरेका हुन । मन्त्रीपरिषदले संसद विघटनको प्रश्ताव गरेपछि अनुमोदनको लागी अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइएको छ । झण्डै दुई तिहाइको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा