१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार, दक्ष जनशक्ति विकासमा केन्द्रीत गर्नुपर्ने अध्यक्ष गोल्छाको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य भक्तबहादुर हमाल र महासंघको वस्तुगत परिषदका पूर्व सहसभापतिमा लोकनाथ गैरे चुनिनु भएको छ । समितिका सदस्यहरूमा हेमराज बडाल, मृगेन्द्र मेहर श्रेष्ठ, सिताराम