१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

निर्वाचनको लागी बजेट व्यवस्था भैसकेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले संसद विघटन गर्न सकिदैन भन्नेले एकपटक संविधान पढ्न आग्रह गरेका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । संविधान कार्यन्वयनको लागी निर्वाचन अपरिहार्य रहेको बताएका छन् । पछिल्लो समय सरकारले राम्रो काम