१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीकालागि सुनचाँदी ब्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोगगर्न महासंघसँग आग्रह गरेका हुन् । महासंघका अध्यक्ष