काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्ने गरेको आरोप लगाएका छन् । मंगलबार नेकपा नुवाकोट जिल्लाका ओली पक्षिय नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले त दुःखी गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्दै आएका व्यक्ति