काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ठ पार्टी नेकपाको तत्काल विभाजनको बाटो बन्द भएको छ । आफुमाथी लगाइएको लाल्छनायुक्त प्रतिवेदन फिर्ता लिन आग्रह गर्दै आएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्तत दुबै प्रतिवेदन स्थायी समितिमा पेश गर्न राजी भएका छन । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई विभिन्न आरोपयुक्त प्रतिवेदन पार्टी सचिवालय