काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एंवम पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएका छन् । बुधबार पोखरा १८ वडा कमिटीको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शिर्र्ष तहका नेताहरु