काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको थियो । स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री हुनुभएको थियो । उहाँ पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित भई निको हुनुभएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएको ३–४ दिनपछि उहाँको निधन भएको हो । उहाँमा