अर्थ राजनीति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

बन्द ढोका पछाडीः कोभिड-१९ को समयमा घरेलु हिंसाको सत्यता

काठमाडौं । जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउन पछि महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरूको प्रतिक्रियाको रूपमा “बन्द ढोका पछाडीः कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शीर्षकको वेविनार आयोजना गरेको छ । यो श्रृंखलामा दोस्रो सेशन थियो जुन युवामा आर्थिक र मनोवैज्ञानिक प्रभावमा केन्द्रित थियो । सेशनको उद्देश्य विशेष