काठमाडौं । स्टक ब्रोकर एशोसिएसनहरु ब्रोकर कमिसन घटाएको बिरोधमा धितोपत्र बोर्डमा पुगी ज्ञापन पत्र बुझाएका छन् । ब्रोकरहरुले तत्काल नयाँ कमिसन दर पुनरावलोकन गर्न बोर्डसमक्ष माग गरेका हुन् । आइतबार बिहान १० बजे ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यहरू बोर्ड पुगेर ज्ञापन पत्र दिएका हुन् । बजारको विश्वसनीयता कायम राख्न