काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूह र नेपाली काग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेकपाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिदेखि काठमाडौंमा विरोध गर्ने र देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध