काठमाडौं । २०७२ साल बैसाख १२ मा गएको विनासकारी भूकम्प र त्यसपछिका परकम्पहरुवाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पांच वर्ष पूरा गरेको छ । आज प्रेष बक्तव्य जारि गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यो पाँच बर्षमा थुप्रै काम सम्पन्न