काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्दीय कार्यसमितिको बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । प्रदर्शन कहिले हुने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्ने जनाइएको छ ।