काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं राष्ट्रिय साधरण सभा बिहिबारबाट सुरु हुँदै छ । अध्यक्ष भवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचनमार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् । कोरोना भाइरसको महामारीकाबीच नेतृत्व चयन सहितको साधरण सभा भएकाले यसपटक सहमतिको