काठमाडौं । सुधीर बस्नेतको पक्षमा सर्वोच्चबाट अन्तरिम आदेश जारी आएको छ । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको