१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

त्रिविले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदान अतुलनीयः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको जेठो विश्वविद्यालयको रूपमा रहेको यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् । सोमबार ४६ ओै दीक्षान्त समारोहमा गर्नुभएको भर्चुअल सम्बोधन गर्दै ओलीले समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यकता भएको बताएका छन् । प्रधानमन्त्रीले ४६ ओै