काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बाेलाएकी छन् । सरकारका कामबारे जानकारी दिन आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन्