१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

चागोसमा जारी छ अमेरिका र बेलायतको ‘अन्याय’

गत वर्षको सम्झौताले मौरिससलाई सार्वभौमसत्ता हस्तान्तरण गरे पनि टापुका आदिवासी नागरिक- चागोसियनहरू विरुद्ध भएका अपराधका लागि अमेरिका र बेलायतको जिम्मेवारीलाई भने सम्बोधन गरेन। चागोस टापुको सार्वभौमसत्ताका सम्बन्धमा बेलायत र मौरिससबीच भएको सम्झौतालाई यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “एउटा ठूलो मूर्खतापूर्ण कार्य” भनी टिप्पणी गरे । त्यसपछि विश्वको ध्यान