१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा र्पुयाइएको छ । पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी