काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तारुढ नेकपाका माधव नेपाल र पुष्पकमल दाहाल पक्षले स्थायी समिति बैठक शुरु भएको छ । प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता