काठमाडौं । कोरोनाको कारण लामो समयदेखी अस्पतालमा रहेका बरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त भएका छन । बिरामी परेपछि ११ दिनको अस्पतालको आइसियूमा रहेका थिए । कलाकार गजुरेलले आफुलाई कोरोना संक्रमण मुक्त भएको सामाजीक संजालमार्फत जानकारी गराएका छन । उनलाई कोरोना नेगेटिभ आएपछि घर फर्किएका हुन । गत कात्तिक