अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

गोल्छा र मुरारकासंगै प्रचारमा उम्मेदवार प्रधान, सुदूरपश्चिमका ९ वटै जिल्लाको भोट किशोरको पोल्टामा

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको निर्वाचन मिति नजिकिँदै जाँदा दुबैपक्षले आ–आफ्नो प्रचारलाई तिव्रता दिएका छन । आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन् । महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी