अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

किशोर प्रधानका यी १२ सारथीहरु, जसले महासंघको अध्यक्षबन्ने बाटो तय गर्लान ?

काठमाडौं । दुईपटक नेपाल उद्योग बाणिज्य महासंघमा जिल्ला÷नगर उपाध्यक्ष भैसकेका किशोर प्रधान पुराना व्यापारी हुन । औषधी व्यावसायबाट आफ्नो व्यावसायीक करिअर सुरु गरेका प्रधान यही मंसिर ११, १२ र १३ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका छन । महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा प्रधान देशव्यापी दौडमा