१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

साताको पहिलो दिन नेप्से २०१० विन्दुमा पुग्यो, आइतबार ४६.४३ अंकले बढ्यो

काठमाडौं । गतसाता निरास बनेका सेयर लगानीकर्ताहरु यो साताभने राहातको महसुस गरेका छन । गत साता बिहीबार सेयर बजार करेक्सन १९६४.०२ अंकमा पुगेको नेप्से आइतबार भने २०१०.४५ अंकमा पुगेर बजार बन्द भयो । आइतबार सेयर बजारमा केही हरियाली छाएको छ । बिहीबारको तुलनामा नेप्से ४६.४३ अंकले बढेको हो । आइतबार