काठमाडौंं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना भाइरसको कारण रोजगारी गुमेकाहरुको व्यवस्थापन गर्न लागि परेको बताएका छन् । शनिबार राजधानीमा आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर