अर्थ राजनीति Archives - Page 59 of 687 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थ राजनीति

सीमित व्यापारी पोस्ने गरी अर्थमन्त्रीले दिए थोत्रा गाडी भित्र्याउने अनुमति, देशलाई ‘डम्पिङ साइट’ बनाउँदै

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले सीमित ब्यापारीलाई लाभ पुग्ने गरी विवादास्पद निर्णय गराएका छन् । ‘व्यापक प्रदूषण फैलाउने’ भनेर पूर्ववर्ती सरकारले प्रतिबन्ध लगाएका पुराना मोडलका गाडी आयात गर्ने सुविधा दिएर उनले सीमित व्यापारिक घरानालाई पोस्न खोजेको देखिएका छ । उनले यसअघि सरकारले प्रतिबन्ध लगाएको युरो–३ मापदण्डका सवारी साधन