काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको मतगणना सम्पन्न भएको छ । जसमा १४ जनामा ७ जना किशोर प्रधानको प्यानलबाट र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् । प्रधान समुहबाट अरनिको राजभण्डारी, भत्तबहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, शकुन्तलाल हिराचन र बिष्णु गैरेले प्रधान समुहबाट निर्वाचन