१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

एफएनसीसीआइको चुनावी मैदानमा चहलपहल बढ्यो, कोरोनाको छैन डर !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा मार्फत नयाँ पदाधिकारी चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएको भएपनि सवा ९ बजेबाट शुरु भएको छ । अहिले व्यवसायीहरु मतदान गर्न निर्वाचान स्थलमा रहेका छन् । हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कुनै पनि