काठमाण्डाैं । राजधानी काठमाडाैंलगायत देशभर काेराेना संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले नयाँ नाेट नबाँड्ने निर्णय गरेकाे छ । राष्ट्र बैंककाे शुक्रबार बसेकाे संचालक समितिकाे बैठकमा नयाँ नाेट बजारमा पठाउने नपठाउने बारेमा लामाे छलफल भएकाे थियाे । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने जनाएकाे छ । नयाँ नाेट