१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको तथ्याङ्क कस्तो छ ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा १ लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमडौंमा मात्र ८४ हजार