१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

लिंग–आधारित हिंसा २०२० विरूद्ध १६ दिने सक्रियता अभियान उद्घाटन

“ओरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट र कन्ट्रोल”हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व काठमाडौं । लिंग–आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियताका मनाउदैं जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरु गरेको छ ।