काठमाडौं । पछिल्लो समय तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस रोग हो भन्नेमा आम जनताले विर्सिएको हो कि जस्तो लाग्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् । लामो समयदेखि लगाईएको लकडाउन खुकुलो बनाएसंगै बजारमा भिड अचाक्ली बढेको छ । यसरि बढी भिड हुँदा कोरोना संक्रमण बढ्ने