अर्थ राजनीति « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

अन्तरिम प्रधानमन्त्री बनेपछि कार्कीको पहिलो सुरक्षा परिषद बैठक

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । बैठकको एजेन्डा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले प्रत्यक्ष पेश गर्ने बताइएको छ । यद्यपि, बैठकमा नेपाली सेनाको हतियार खरिदको विषय समेटिन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित गृहमन्त्री,