अर्थ राजनीति « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

अर्थ राजनीति

निजी क्षेत्रतर्फको कर्जा विस्तार न्युन, ४.६ प्रतिशतले मात्रै बढ्यो

काठमाडौं । निजी क्षेत्रतर्फको कर्जा विस्तार न्युन दरमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा निजी क्षेत्रतर्फको कर्जा विस्तार ४.६ प्रतिशतले मात्रै वृद्धि भएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । कोभिड–१९ को प्रभाव न्यून भएसँगै