काठमाडौं । कानुनविपरीत छुट दिइएको साढे ३ करोड असुली गर्न नागरिक उड्डयन प्राधिकरणलाई महालेखाले निर्देशन दिएको छ । काुननविपरीत छुट दिएको ३ करोड ५४ हजार रुपैयाँ असुली गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन गरेको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा नियमावलीविपरीत १ सय ९१ वटा फर्म