अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

मकवानपुरमा भदौ १६ पछि निषेधाज्ञाको स्वरुप परिर्वतन हुने

काठमाडौं । मकवानपुरमा आगामी भदौ १६ गते पछि आवश्यक व्यवस्थापनका साथ निषेधाज्ञाको स्वरुप परिर्वतन हुने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ गतेसम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गरिने भएको हो । बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षिय÷सर्वदलिय बैठकले आवश्यक