हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र बिमोचन गर्दै उहाँले नीति अनुसार काम नभए उद्देश्य प्राप्ती नहुने बताउनुभएको हो । अहिले पनि तीनै तहले