अर्थ राजनीति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थ राजनीति

काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १५ जनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु यी दुवै जिल्लाका कुन ठाउँका हुन् भन्ने मन्त्रालयले केही खुलाएको छैन । मंगलबार पनि काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो