काठमाडौं । नेपालीमा एउटा उखान छ ‘फलाम पनि तातेको बेलामा ठोक्नुपर्छ’ । यो उखान नेपाली जनजिव्रमो धेरै चलेको उखान हो । अहिले नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको मिति फेरी सरेको छ । उद्योग बाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको लागी चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्प्रर्धामा रहेका छन । ढकाल पक्ष