१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

प्रचण्ड कार्यकारी भएपछि नेकपा सचिवालय बैठक पेरिसडाँडा सारियो

काठमाडौं । पार्टीमा कार्यकारीको भुमिका भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक पेरिशडाडा बस्न लागेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार कोटेश्वरको पेरिसडाँडा पुर्व एमाओवादीको पार्टी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । यसअघि पार्टीका हरेक सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने गरेको थियो ।