काठमाडौं । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । विहिबार १ सय रुपैयाँले घटेको सुन आज शुक्रबार पाँचसय रुपैयाँले घटेर तोलामा ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी