अर्थ राजनीति « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

अर्थ राजनीति

विपद् न्यूनीकरण प्राधिकरण बैठकले के के गर्यो निर्णय ? 

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आइतबार सिंहदरबारमा बसेको छ ।  बैठकले आइपर्ने सङ्कटलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफलसहित केही निर्णयहरू गरेको छ ।  प्राधिकरणमा कार्यकारी प्रमुख दिनेश भट्ट अध्यक्षतामा बसेको बैठकले लगातार बसेको वर्षाका कारण आइपर्ने जोखिमको समयमा राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी