काठमाडौं । कालीकोटको नरहरिनाथमा गाउँपालिकामा गएराति गएको पहिरोले जाँदा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोले १ जना वेपत्ता भएका छन । नरहरिनाथ गाउँपालिका –७ मा राति गएको पहिलोले ८ जनाको ज्यान लिएको हो । पहिरोमा परी वर्ष ६५ का गंगे बुढाको घर पुरिएको छ । पहिरोले गंगे बुढासहित