काठमाडौं । पछिल्लो दुई कारोबार दिन उकालो लागेर बन्द भएको शेयरबजारमा सोमबार सामान्य सुधार भएको छ ।गत साताको बिहीबार र यस साताको आइतबार कुल ३२.५३ अंक बढेको नेप्से यस दिन २.६२ अंक घटेर बन्द भएको छ।सोमबार नेप्से परिसूचक ०.१८ प्रतिशत घटेर एक हजार ४६२.४८ विन्दुमा पुगेर बजार बन्द भएको छनेप्सेसँगै