काठमाडौं । बिहिबार सुनको मुल्यमा पुनः नयाँ कीर्तिमान कायम भएको छ । आज सुन तोलामा पाँच सयले बढेर ९४ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज पाँच सय रुपैयाले सुनको भाउ बढेको हो । त्यस्तै आज चाँदीको मुल्य पनी बढेको छ । आज