अर्थ राजनीति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थ राजनीति

नेकपाले मंगलबार सचिवालय बैठक बोलायो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार विहान भेटवार्ता भएको थियो । केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएपछि भोली बैठक बोलाएको हो । बैठकमा ओली समूहबाट नेता ईश्वर